अलख

Wiktionaryबाट

अलख

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

विा॰बो॰ [प्रा॰ अलख्य < सं॰ अलक्ष्ये १. जोगी– सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने शब्द वा ईश्वरको नाम । २. अदृश्य ईश्वर । वि॰ नदेखिने; अदृश्य; अप्रत्यक्ष । — धारी— ना॰ १. गोरखपन्थीहरूको एक सम्प्रदाय र त्यसका अनुयायी । २. अलख जगाएर जीवन–निर्वाह गर्ने व्यक्ति । — नामी— ना॰ हे॰ अलखधारी । ~ बम्बम्— ना॰ १. अलक्ष्य ओम्–ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर । २. वि॰ बो॰ जोगी–सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने सोही शब्द; अलख ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अलख&oldid=45101" बाट अनुप्रेषित