अलकावलि/अलकावली
स्वरूप
अलकावलि/अलकावली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. केशको समूह; केशराशि । २. जुल्फी । ३. घुँगुरा परेको कपाल; मुन्द्रे कपाल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: