सामग्रीमा जानुहोस्

अर्नालिनु

Wiktionaryबाट

अर्नालिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ १. भोकले अतालिनु वा पीडित हुनु; भोकले सताइनु । २. धेरै फा्यँफु्यँ गरेर हिँड्नु । > अर्नाल्याइ— ना॰ अर्नालिने क्रिया वा प्रक्रिया । अर्नाल्याइनु— क॰ क्रि॰ अर्नालिने पारिनु । अर्नाल्याउनु— प्रे॰ क्रि॰ अर्नालिने पार्नु ।

  1. अङ्ग्रेजी: