सामग्रीमा जानुहोस्

अर्धाङ्ग

Wiktionaryबाट

अर्धाङ्ग

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. आधा अङ्ग; आधा शरीर; आधा जीउ । २. लोग्ने र स्वास्नी । > अर्धाङ्गिनी— ना॰ पत्नी; जोई; श्रीमती; स्वास्नी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: