अर्थोपक्षेपक
स्वरूप
अर्थोपक्षेपक
नाम
ना॰ [सं॰] कथाको सङ्गतिका निम्ति चाहिने तर देखाउन नहुने वा नीरस भएकाले अङ्गच्छेद गर्दा छोडेको विषयको सूचना दिने तत्त्व; विषयसूचक; कथायोजक ।
"https://ne.wiktionary.org/w/index.php?title=अर्थोपक्षेपक&oldid=45060" बाट अनुप्रेषित