सामग्रीमा जानुहोस्

अर्थोन्नति

Wiktionaryबाट

अर्थोन्नति

नाम

ना॰ [सं॰] मामुली अर्थ दिने शब्दले असल वा उच्चकोटिको अर्थ दिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै— प्रा॰ ने॰ केटो (गैँडाको बच्चो॰ > आ॰ ने॰ केटो (मान्छेको बच्चो॰ ।

  1. अङ्ग्रेजी: