अर्थोत्कर्ष
स्वरूप
अर्थोत्कर्ष
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] कुनै शब्दको अर्थ पहिले नराम्रो र पछि त्यसको अर्थ राम्रो हुने प्रक्रिया । (जस्तो— पहिले 'साहस'–को अर्थ 'जबरजस्ती गरिने कुरा' थियो, अहिले त्यसको अर्थ 'आँट' भएको छ ।) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: