सामग्रीमा जानुहोस्

अर्थावनति

Wiktionaryबाट

अर्थावनति

नाम

ना॰ [सं॰] असल वा माथिल्लो तहको अर्थ बुझाउने शब्दले खराब वा तल्लो तहको अर्थ बुझाउने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै— सं॰ बुद्ध (प्रबुद्ध॰ > ने॰ बुद्धू (मूर्ख॰ ।

  1. अङ्ग्रेजी: