अर्थापकर्ष
स्वरूप
अर्थापकर्ष
नाम
ना॰ [सं॰] पहिले राम्रो अर्थमा चलेको शब्द पछि गएर नराम्रो अर्थमा चल्ने प्रक्रिया । (जस्तै— पहिले वेश्याको अर्थ 'विशु' वा 'बस्तीमा बस्ने' हुन्थ्यो, आजभोलि यसको अर्थ 'चरित्रहीन आइमाई' भएको छ ।) ।
"https://ne.wiktionary.org/w/index.php?title=अर्थापकर्ष&oldid=45050" बाट अनुप्रेषित