अर्थागम
स्वरूप
अर्थागम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. आम्दानी हुने स्थिति; आम्दानी; अर्थप्राप्ति । २. शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने स्थिति । (जस्तै— 'भयङ्कर'–को व्युत्पत्तिगत अर्थ 'असाध्यै' को अर्थमा हुन थालेको छ — राम भयङ्कर जाती छन्; कर्ण भयङ्कर दानी थिए इ॰ ।) ~ विधि— ना॰ १. अर्थ वा आयका प्राप्तिको विधान । २. शब्दको व्युत्पत्तिमा नभएको अर्थ आउने पद्धति वा तरिका ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: