सामग्रीमा जानुहोस्

अर्थशास्त्रीय

Wiktionaryबाट

विशेषण

अर्थशास्त्रसँग सम्बन्धित; अर्थशास्त्रको

१. हाम्रो ध्यान केवल अर्थशास्त्रीय एवम् गणितीय अंकमा मात्र गए।

२. नेपालको आमूल परिवर्तनमा अर्थशास्त्रीय सिद्धान्तअनुसार पनि प्रमुख समस्या भूमि समस्याको समाधान हो।

  1. अंग्रेजी: