अर्थतन्त्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]अर्थसम्बन्धि व्यवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सुनको मूल्यमा आएको कमीले निश्चय नै मुलुकको अर्थतन्त्रमा उल्लेखनीय असर पर्नेछ।
२. अर्थतन्त्र नै प्रभावित हुने गरी नाकाबन्दी भइरहेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Economy