सामग्रीमा जानुहोस्

अर्चल

Wiktionaryबाट

अर्चल

नाम

ना॰ गाईबाख्रालाई घाँस खुवाइने दुई अमलका हरिया, चिल्ला र अमिल्च्या पात हुने एक प्रकारको बोट वा गुलियो स्वाद र कालो रब हुने त्यसैको गेडा वा फल । > अर्चले— ना॰ १. कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ । वि॰ २. अर्चल हुने ठाउँ ।

  1. अङ्ग्रेजी: