सामग्रीमा जानुहोस्

अरिबाल/अरिङ्गाल

Wiktionaryबाट

अरिबाल/अरिङ्गाल

नाम

ना॰ [सं॰ अलि > अरि+इङ्र/इङ्गर > इबाल/इङ्गाले बारुलाको आकारको, त्यसभन्दा ठूलो बच्छ्यूँभन्दा सानो, खील गाडेर चिल्ने बिखालु कीरो; अच्छ्यूँ; अरिँगाल । अरित्र — ना॰ [सं॰] नाउ यताउति घुमाउनका निम्ति नाउकै पछिल्तिर जडिने काठको बहना; पतवार । अरिनी — वि॰ [सं॰ अऋणी ] १. रिनबाट मुक्त भएको; रिन तिरिसकेको । २. रिन नलिने; रिन नखाने; रिन नबोक्ने । अरिमठे/अरिमुठे — ना॰ [अरमट्ठ+ए ] १. कनसुत्लाका आकारको तर ठूलो र मोटो, प्रायः कलेजी रब हुने, धेरै खुट्टा हुने एक कीरो; सहस्रपाद । वि॰ २. अरट्ठ परेको; अरिमठेझैँ डोलो शरीर भएको; कसिलो र साह्रो । अरिष्ट — ना॰ [सं॰] १. शारीरिक दुःख वा कष्ट । २. आपत्ति; विपत्ति । ३. अभाग्य; दुर्भाग्य । ४. अशुभ; अपशकुन । ५. ज्योतिषशास्त्रअनुसार खराब कुरा सूचित गर्ने ग्रहफल । ६. पकाएर राखिएका औषधीको रस (जस्तो — अशोकारिष्ट, सारस्वत्यारिष्ट इ॰) । अरुचि — ना॰ [सं॰] १. रुचि नहुने स्थिति वा परिस्थिति; अनिच्छा । २. रुचि नहुने रोग; अग्निमन्दता । ३. घृणा । — कर — वि॰ १. रुचि नहुने वा रुचि नगराउने । २. मन नपरेको; इच्छा नजाग्ने । अरुण — ना॰ [सं॰] १. सूर्य; रवि; आदित्य । २. सूर्यको सारथि । ३. बिहान र बेलुकी पूर्वी तथा पश्चिमी आकाशमा देखिने रातो आभा । ४. पुन्नाग वृक्ष । ५. गाढा रातो रब । ६. कुङ्कुम । ७. सिन्दूर । ८. तिब्बततर्फबाट वरुण हुँदै पूर्वी नेपालभित्र पसेर कोसी नदीमा मिल्ने एक ठूलो नदी; सप्तकोसीमध्ये एक । > अरुणिमा — ना॰ रातोपना; लाली; लालिमा; रक्त्योल । अरुणोदय — ना॰ बिहान रातो रबमा हुने सूर्यको उदय; सूर्य उदाउनुभन्दा पहिले पूर्वी आकाशमा देखिने रातो आभा; सूर्य उदाउनुभन्दा पहिलेको समय; ब्राह्ममुहूर्त; प्रातःकाल; भोर । अरुन्धती — ना॰ [सं॰] १.वशिष्ठ ऋषिकी पत्नी । २. सप्तर्षि तारासमूहका बीचको एक तारो । अरुवा१ — ना॰ [रू अलुवा ] नउसिनी कुटेका धानको चामल; अलुवा; अरवा । अरुवा२ — वि॰ [अराउ+उवा ] अर्काका अरोटमा हिँड्ने; अर्काको लहलहैमा हिँड्ने । अरू — वि॰ [सं॰ अपर ] १. आफूदेखि बाहेकको; अन्य; अर्को; दोस्रो । २. पराई; परचक्री । ३. बढ्ता; थप । संयो॰ ४. अनि; फेरि । अरूको लाख, आमाको काख (उखान॰ । अरूप — वि॰ [सं॰] १. रूप नभएको; निराकार । २. नराम्रो; विरूप; कुरूप । ३. असमान; असदृश । > अरूपक — वि॰ १. रूप नभएको; निराकार । ना॰ २. बौद्ध दर्शनानुसार योगको एक अवस्था; निर्जीव समाधि । अरूपायित — वि॰ रूप नचल्ने वा रूप नचलेको । अरे — निपा॰ १. कुनै अज्ञात कुरालाई जनाउँदा प्रयोग गरिने शब्द; रे (उदा॰— उनी घर आए अरे ;) । वि॰ बो॰ २. तल्ला खालको वा मन नपरेको व्यक्तिलाई गरिने सम्बोधन (उदा॰— अरे मूर्ख ; तँ के गर्छस् < ॰ ३. उदेक; आश्चर्य आदि जनाउँदा प्रयोग गरिने शब्द; अहो । (उदा॰— अरे ; यो के भएको <॰ अरेट्नु — ना॰ [अटेर्नु ] १. ठेट्नो । २. बलढ्याङ्ग्राजस्तो एक प्रकारको जङ्गली फूल । अरेमरे — ना॰ [अरे+मर] ] यसो गरूँ कि उसो गरूँ हुने अवस्था; दोधारे चाल; अलमलाइ । अरोचक — वि॰ [सं॰] १. अरुचि पैदा गर्ने वा गराउने; बेस्वादिलो । २. चहकिलो नभएको; धमिलो; मलिन । ना॰ ३. अरुचि; अग्निमन्दता; खान मन नलाग्ने स्थिति वा अवस्था । अरोट — ना॰ [अराउ+ओट ] अराउने काम; आज्ञा; अह्रोट । > अरौटे — वि॰ १. अराउने काम गर्ने; आज्ञा दिने । २. अराएको काम गर्ने वा गराउने । ना॰ ३. अर्दली । अर्क१ — ना॰ [सं॰] १. सूर्य । २. तामा (धातु) । ३. आँक; मन्दार । ४. आइतबार । ५. उत्तरा फाल्गुनी नक्षत्र । ६. बाह्रको सङ्ख्या । अर्क२ — ना॰ [अ॰ अर्क ] फलफूल, अनाज आदि उसिनेर बाफको रूपमा निकालेको रस वा पसिना (रक्सी, अत्तर, स्पिरिट इ॰); अरक । ~ कपूर — ना॰ कपूर, पिपल्मेन्ट आदि मिलाएर अर्क झिकी बनाइएको औषधी । अर्कना — वि॰ [अर्को+ना ] अर्को (जस्तै— अर्कना दिन, अर्को दिन, आगामी दिन॰ ।

  1. अङ्ग्रेजी: