अराजक
विशेषण
वि॰ [सं॰] १. कुनै पनि किसिमको अनुशासन नभएको; शासनव्यवस्था नमिलेको; अव्यवस्था भएको; छाडा ।
२. मुखमा जे आयो त्यही बोल्ने ;कसैलाई मनपरि भन्ने