सामग्रीमा जानुहोस्

अम्लान

Wiktionaryबाट

अम्लान

विशेषण

वि॰ [सं॰] १. नओइलाएको; चाउरी नपरेको; म्लान नभएको । २. फुलेको; प्रफुल्ल । ३. उदास नभएको; प्रसन्न । ४. स्वच्छ; साफ ।

  1. अङ्ग्रेजी: