सामग्रीमा जानुहोस्

अम्बा२

Wiktionaryबाट

अम्बा२

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰ आम्रक ] लाम्चा र खस्रा पात हुने, मसलाको जस्तो पातलो अनि चिल्लो बोक्रो हुने र सो बोक्रो फेरिइरहने, रातो र फुस्रो काठ हुने, पाक्ता धेरै बियाँका साथ पहेँला फल फल्ने एक बोट वा त्यसैको फल; बेलौती; लताम ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: