अमौलिक
स्वरूप
अमौलिक
विशेषण
वि॰ [सं॰] १.मूलसित सम्बन्ध नभएको; मौलिक नभएको । २. अर्काका कृति वा विचारधारासँग सम्बन्ध रहेको । ३. अरूको सारिएको, अनुसरण गरिएको वा उतारिएको ।
"https://ne.wiktionary.org/w/index.php?title=अमौलिक&oldid=44980" बाट अनुप्रेषित