सामग्रीमा जानुहोस्

अमोठ

Wiktionaryबाट

अमोठ

नाम

ना॰ [सं॰ आम्र+ओठ ] पाकेका आँपको गुदी सुकाएर बनाइएको माडा; आँपको माडा; अम्मट; अमोट ।

  1. अङ्ग्रेजी: