अमेल
स्वरूप
अमेल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ+मेल ] १. बेमेल; फुट; वैमनस्य । वि॰ २. फुट्टा; सिलसिला नमिलेको; असम्बद्ध ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: