सामग्रीमा जानुहोस्

अमुक्त

Wiktionaryबाट

अमुक्त

नाम

वि॰ [सं॰] १. मुक्त नभएको; बाँधिएको । २. परतन्त्र; परवश । > अमुक्ति — ना॰ १. मुक्त नभएको स्थिति; बन्धनमा परेको अवस्था; परतन्त्रता; पराधीनता । २. दासता; दासत्व ।

  1. अङ्ग्रेजी: