अमिश्रित
स्वरूप
अमिश्रित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. कुनै पनि चीज नमिसिएको; मिसावट नभएको । २. शुद्ध; चोखो । अमुक — सर्व॰ [सं॰] १. फलानो; ढिस्कानो । वि॰ २. खास । ३. तोकिएको । — कालिक— वि॰ कुनै खास समयमा केन्द्रित; समकालिक; एककालिक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: