अमिली
स्वरूप
अमिली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अमिलो+ई ] १. साना मसिना पात हुने र लामा कोसादार अमिलो फल फल्ने ठूलो जातको रूख; त्यसैको फल; तित्री । २. साना तीनचोसे आकारका पात हुने र मसिना अमिला कोसा फल्ने एक जातको झार; चरीअमिलो । ~ घाँस— ना॰ रातो रबको खण्डाकार फूल फुल्ने एक जातको घाँस ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: