सामग्रीमा जानुहोस्

अमिलिनु

Wiktionaryबाट

अमिलिनु

अकर्मक क्रिया

अ॰ क्रि॰ [अमिलो+इ+नु] १. कुनै वस्तु विकृत भएर अमिलो हुनु । २. मनमा ठूलो पीर पर्नु; चिन्तित हुनु ।

  1. अङ्ग्रेजी: