अमिर
स्वरूप
अमिर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ॰ अमीरे १. ज्यादै धनी; धनाढ्य; सम्पत्तिवान् । २. इज्जतदार; भलादमी । ३. ना॰ धनीमानी । > अमिरी— ना॰ १. धनीपना; धनाढ्यपन । २. गहकिलोपन । ३. भलादमीपना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: