सामग्रीमा जानुहोस्

अमानुष

Wiktionaryबाट

अमानुष

नाम

वि॰ [सं॰] १. मनुष्यबाट हुन नसक्ने; अलौकिक । ना॰ २. मनुष्यदेखि अतिरिक्त प्राणी । ३ कपूत; कुजात; नीच व्यक्ति । श्र अमानुषिक — वि॰ १. अमानवीय । २. अलौकिक । अमानुषी — वि॰ अमानुषिक ।

  1. अङ्ग्रेजी: