अमानी
स्वरूप
अमानी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. ठूलो हुँ भन्ने अभिमान नभएको; मान नखोज्ने; विनीत; नम्र । २. मान नभएको; अप्रतिष्ठित ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: