अमानव
स्वरूप
अमानव
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. मान्छे भन्न नमिल्ने । ना॰ २. पशु । ३. राक्षस । ४. मानवेत्तर जीव । > अमानवी — वि॰ मानवसँग सम्बन्ध नभएको; मानवेतर प्राणीसम्बन्धी; अमानव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: