अमल१
स्वरूप
अमल१
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. मल नभएको; निर्मल; स्वच्छ । २. निर्दोष; निष्कलङ्क; निष्पाप । ३. साँचो; सच्चा; सत्य । ४. शुद्ध; पवित्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: