सामग्रीमा जानुहोस्

अमलेख

Wiktionaryबाट

अमलेख

नाम

ना॰ [सं॰ अभयलेख < ] करियाहरूलाई पार वा स्वतन्त्र गरिदिने काम; कमाराकमारीको छुटकारा; दासत्वमोचन । — गन्ज— ना॰ १. नेपालको नारायणी अञ्चलअन्तर्गत बारा जिल्लामा पर्ने एक बस्ती २. अमलेख गरिएका व्यक्तिहरूका निम्ति बसाइएको बस्ती ३. प्राचीन समयको 'भिक्षाखोरी' ।

  1. अङ्ग्रेजी: