सामग्रीमा जानुहोस्

अमर्यादा

Wiktionaryबाट

अमर्यादा

नाम

ना॰ [सं॰] १. अनुशासन, मान, सम्मान आदिको अभाव; अनुशासनहीनता । २.अभद्रता; मनपरी । > अमर्यादित — वि॰ अमर्यादा भएको; अमर्यादा गरिएको ।

  1. अङ्ग्रेजी: