अमङ्गल
स्वरूप
अमङ्गल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. मङ्गल वा कल्याणको अभाव; अकल्याण; अशुभ; बिच्छुक; कुलच्छिन; अपशकुन । वि॰ २. मङ्गल नभएको; बिच्छुकी; अलच्छिनी । — कारी— वि॰ कसैको कल्याण नगर्ने; हित नगर्ने; अहितकारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: