सामग्रीमा जानुहोस्

अभोग

Wiktionaryबाट

अभोग

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰] उपभोग नगरिएको; चलनमा नल्याइएको; व्यवहार नगरिएको । > अभोगी— वि॰ भोग नगर्ने; त्यागी; विरक्त । अभोग्य— वि॰ भोग गर्न नहुने; उपभोग गर्न नसकिने वा नहुने; भोग गर्न अयोग्य ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: