अभेद्य
स्वरूप
अभेद्य
नाम
वि॰ [सं॰] १. छेड्न नहुने वा प्वाल पार्न नसकिने । २. भाँच्न नहुने वा नसकिने । ~ चट्टान — ना॰ पानी छिर्न नसक्ने खालको चट्टान; खँदिलो चट्टान ।
"https://ne.wiktionary.org/w/index.php?title=अभेद्य&oldid=44907" बाट अनुप्रेषित