अभूत
स्वरूप
अभूत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. सत्ता नभएको; अनस्तित्व । २. अनौठो; अपूर्व । २. झूटो; मिथ्या; अयथार्थ । — पूर्व— वि॰ १. पहिले कहिल्यै नभएको; अपूर्व । २. अनौठो; अद्भुत ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: