सामग्रीमा जानुहोस्

अभिहरण

Wiktionaryबाट

अभिहरण

नाम

ना॰ [सं॰] १. नजिक वा सामुन्ने ल्याउने काम । २. हाजिर वा उपस्थित गराउने काम । ३. कुनै वस्तु लिएर भाग्ने अथवा हरण गर्ने काम वा अवस्था । ~ अधिपत्र— ना॰ ऋण, भाडा इत्यादिको असुलीका निम्ति न्यायालयका आदेशबाट कसैको जायदात, जमिन आदि जफत गर्न वा लिलाम गर्नलाई जारी गरिएको आदेशपत्र ।

  1. अङ्ग्रेजी: