सामग्रीमा जानुहोस्

अभिसार

Wiktionaryबाट

अभिसार

नाम

ना॰ [सं॰] १. सैनिकले गरेको आक्रमण; हमला । २. प्रेमी वा प्रेमिकासँग भेट गर्नका निम्ति सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा जाने क्रिया । > अभिसारण — ना॰ १. नजिक वा छेउमा जाने काम । २. प्रियसँग भेट्नाका निम्ति जाने काम; सङ्केतस्थलमा जाने काम । अभिसारिका — ना॰ सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा प्रेमीसँग भेट गर्न जाने नायिका । अभिसारी — वि॰ १. कुनै कार्य आदिका निमित्त सहायक; कार्यसाधक । २. सङ्केत गरिएको वा पूर्वनिश्चित ठाउँमा भेट गर्न जाने । ३. आक्रमणकारी; हमला गर्ने ।

  1. अङ्ग्रेजी: