सामग्रीमा जानुहोस्

अभिशून्य

Wiktionaryबाट

अभिशून्य

नाम

ना॰ [सं॰] १. अदालतले गरेका निर्णयलाई रद्द गर्ने क्रिया । २. मनमा कुनै किसिमको चिन्ता, ताप आदि नलिने किसिम । > अभिशून्यीकृत — वि॰ अदालतले गरेको निर्णय रद्द गरिएको वा खाली गरिएको ।

  1. अङ्ग्रेजी: