अभिशङ्का
स्वरूप
अभिशङ्का
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. कुनै विषय वा वस्तुप्रतिको सन्देह; शङ्का; अविश्वास । २. डर; भय; त्रास । ३. आरोप; अभियोग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: