अभिभाषण
स्वरूप
अभिभाषण
नाम
ना॰ [सं॰] १. धेरै मानिस जम्मा भएका ठाउँमा कुनै विषयलाई लिएर गरिएको विबत्तापूर्ण भाषण; वक्तृता; व्याख्यान । २. मुद्दाको छलफल हुँदा वकिलले गरेको बहस; वकालत ।
"https://ne.wiktionary.org/w/index.php?title=अभिभाषण&oldid=44859" बाट अनुप्रेषित