अभाग
स्वरूप
अभाग
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. नराम्रो भाग्य; दुर्भाग्य; अभाग्य; खोटो कर्म । वि॰ भाग्य नभएको; कर्मखोटी; अभागी । ३. भाग नछुट्ट्याइएको; अंशबन्डा नगरिएको; अविभक्त । > अभागी — वि॰ १. भाग्य नभएको; खोटो कर्म भएको । २. जस नपाउने; अबजस्याहा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: