अभङ्ग
स्वरूप
अभङ्ग
नाम
वि॰ [सं॰] टुटफुट नभएको; भङ्ग नभएको; अखण्ड; पूर्ण । ~ पद— ना॰ पद वा अक्षरलाई भङ्ग नगरीकनै दुई वा बढी अर्थ निस्कने अर्थालङ्कार; श्लेषालङ्कारको एक भेद ।
"https://ne.wiktionary.org/w/index.php?title=अभङ्ग&oldid=44830" बाट अनुप्रेषित