सामग्रीमा जानुहोस्

अब्बल

Wiktionaryबाट

अब्बल

नाम

वि॰ [अ॰ अव्वल ] १. असल; उत्तम; श्रेष्ठ । २. प्रथम दर्जाको; एक नम्बरको (जग्गाजमिन आदि) । ~ स्वर — ना॰ उच्चारणमा जिब्रोसँग सहमति जनाउँदै जिब्रो पश्च भएका बेलामा ओठ खुम्चिएर र जिब्रो अग्र भएका बेलामा ओठ तन्किएर उच्चारण हुने स्वरवर्ण ।

  1. अङ्ग्रेजी: