सामग्रीमा जानुहोस्

अबैत

Wiktionaryबाट

अबैत

नाम

वि॰ [सं॰] १. तुलना गर्न लायक दोस्रो नभएको; एकाकी; एक्लो । ना॰ २. बैतता वा बैधताको अभाव; ऐक्य । ३. परमात्मा र जीवात्माको अभेद वा ऐक्य । ४. परमतत्त्व; ब्रह्म । — ता— ना॰ अबैत (ब्रह्म, परमतत्त्व इ॰)–को गुण वा विशेषता । —वाद— ना॰ सृष्टिमा परब्रह्म वा परमात्मा मात्र सत्य छ र बाँकी सारा विश्व मिथ्या छ भन्ने वेदान्तदर्शन । — वादी— वि॰ अबैतवादको अनुयायी ।

  1. अङ्ग्रेजी: