सामग्रीमा जानुहोस्

अबाद

Wiktionaryबाट

अबाद

नाम

ना॰ [फा॰ आबादे बाँझो जग्गामा खनजोत र खेती– किसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम; बाँझो जग्गा– जमिनको खनजोत; खेती–कमाइ; आबाद । > अबादी — वि॰ १. अबाद भएको; खनजोत गरी खेती गरिएको; आबादी । ना॰ २. मानिसहरूको बस्ती । ३. जनसङ्ख्या; आबादी ।

  1. अङ्ग्रेजी: