अफिसर
स्वरूप
अफिसर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अङ्॰ ] १. सरकारी उच्च कर्मचारी; अफसर । २. उच्च सैनिक पदाधिकारी; सेनानायक । ३. हाकिम; प्रधान; प्रमुख । > अफिसरी— ना॰ अफिसरले गर्ने काम; अफिसरको पद; अफसरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: