सामग्रीमा जानुहोस्

अफाल्नु

Wiktionaryबाट

अफाल्नु

कर्मवाच्य क्रिया

स॰ क्रि॰ [सं॰ आस्फालन] १. कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; फ्याँक्नु । २. छाड्नु; त्याग्नु । > अफालाइ — ना॰ अफाल्ने भाव, क्रिया वा प्रक्रिया । अफालिनु — क॰ क्रि॰ अफाल्ने काम गरिनु; फ्याँकिनु ।

  1. अङ्ग्रेजी: