सामग्रीमा जानुहोस्

अप्राकृत

Wiktionaryबाट

अप्राकृत

विशेषण

वि॰ [सं॰] १. प्राकृत नभएको; अस्वाभाविक । २. साधारण नभएको; असाधारण । > अप्राकृतिक— वि॰ १. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक । २. अस्वाभाविक ढङ्गले गरिने (सम्बन्ध, मैथुन इ॰) ।

  1. अङ्ग्रेजी: