अप्रसङ्ग
नाम
वि॰ [सं॰] १. विनाप्रसङ्गको; असम्बन्धित । २. प्रेम नभएको; अनुरागरहित । ना॰ बेमौका; अनुपयुक्त अवसर ।