अप्रशिक्षित
स्वरूप
अप्रशिक्षित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उत्तम शिक्षा नपाएको; राम्रो शिक्षा नपाएको । २. पूर्ण शिक्षा प्राप्त नगरेको; अर्धशिक्षित । ३. व्यावहारिक शिक्षा प्राप्त नगरेको; तालिम नपाएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: